नाराबाजीकाबीच प्रतिनिधि सभामा ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सांसदहरुको नाराबाजीकाबीच प्रतिनिधि सभामा ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत भएको छ । बुधबारको बैठक सुरु भएलगत्तै आफूले बोल्न पाउने पर्ने माग गर्दै काँग्रेस र राजपा सांसद उठेर विरोध जनाएका थिए । तर सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि उनीहरु नाराबाजीमा उत्रिए । उनीहरुको नाराबाजीकै … Continue reading नाराबाजीकाबीच प्रतिनिधि सभामा ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत